२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

सडक किनारामा पार्किङ गर्न रोक लगाएपछि लमहीका अटो व्यवसायी आन्दोलित

दाङ । लमही क्षेत्रमा सञ्चालित अटो व्यवसायी आन्दोलित भएका छन्। लमही नगरपालिकाले अटो पार्किङलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन्। विगत दुई दिनदेखि अटो रिक्सा लमही नगरपालिकाको प्रांगणमा पार्किङ गरिएको छ। अटो पार्किङलाई व्यवस्थित गर्ने नाममा नगरपालिकाले रोजीरोटी खोस्न थालेको भन्दै आफूहरू आन्दोलित हुनुपरेको अटो व्यवसायी रमेशप्रसाद सुवेदीले…