दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङको कपुरकोट–तुलसीपुर सडक खण्ड अहिले बन्द छ । टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि मृतकका आफन्त र चार राजनीतिक दलले राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरेका हुन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ति निकालेर आज बिहान १० बजेदेखि राप्ती राजमार्ग अन्तर्गत…