दाङ । दाङका ९ वटा स्थानीय तहका पालिकाका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण लिएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दाङको ९ स्थानीय तहमा निर्वाचित घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । जिल्लामा निर्वाचित भइसकेका नौं पालिकाका प्रमुखहरु मध्ये…