मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा (एमाले)ले शानदार जित निकालेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा एमालेका उम्मेद्वार विजयी भए भने, एक वडामा मात्र जसपाका उम्मेद्वार विजयी बनेर एमालेको ‘क्लीन स्वीप’ यात्रालाई धक्का दिएका छन् । पालिकाको अध्यक्षमा एमालेका गोपाल बहादुर थापा जसपाका जानकी प्रसाद यादवलाई हराएर निर्वाचित भए । थापा दोस्रो कार्यकालका…