२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

रुपन्देहीको बस दुर्घटनामा ज्यान गुमाएका र घाईतेहरुको परिचय ?

बुटवल । रुपन्देहीको रोहिणीमा भएको यात्रुबाहक वस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस दुर्घटनामा २४ जना घाइते भएका छन् । आइतबार बिहान बस रोहिणी पुलबाट नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको भैरहवास्थित भीम अस्पताल…