२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको फराकिलो अग्रता

मायादेवी अनलाइन, कृष्णनगर ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मतगणना जारी छ । ९ वडाको चुनावी नतिजा सार्वजनिक भइसकेको कृष्णनगरमा अहिले वडा नं. १० को मतगणना जारी छ । १२ वडा रहेको कृष्णनगरमा अब वडा नं. ११ र वडा नं. १२ मा मात्र मत गणना हुन बाँकी छ । हालसम्म विहीबार साँझ ६ बजे सार्वजनिक भएको मतगणना अनुसार…