बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन्। नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन। खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११…