३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मानापाथी हिमालको फेदीमा भेटियो तारा एयरको विमानः प्रहरी



काठमाडौं ।

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मानापाथी हिमालको फेदीमा फेला परेको प्रहरीले जनाएको छ । मुस्ताङका डिएसपी यार्सागुम्बा टिप्ने डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र अहिले नेपाली सेनाको हेलिकप्टर सोही स्थानतर्फ लागेको जानकारी दिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९ सोमबार ००:००  ७ : ४६ बजे