२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

कपिलवस्तु नपाले कानुनको खिल्ली यसरी उडायो, कार्यक्रम साउन ७ गते गरेर व्यानरमा असार ७ गते लेख्यो ?

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले साउन ७ गते महिला स्वयमसेविकालाई साइकल बाड्यो । आर्थिक बर्ष सकिएको एक हप्ता पछि नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि साइकल बाडेको थियो । जुन बेला नगरपालिकाले साइकल बाड्यो, त्यो बेला आर्थिक मसान्त सकिएको थियो । कानुनी नियम अनुसार असार २५ गते सम्म सबै भुक्तानी दिएर सिध्याउनु पर्छ भने कार्यक्रमहरु…