अर्घाखाँची, १७ साउन । अर्घाखाँची जिल्ला समन्वय समिति जिससको चुनावका लागि कांग्रेस र माओवादीले गठनबन्धन गरेका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये ४ स्थानीय तहको प्रमुख र २ उपप्रमुख जितेको कांग्रेस र १ प्रमुख र दुई उपप्रमुख जितेको माओवादी तालमेल भएसँगै प्रष्ट बहुमत भएको छ । ४ स्थानीय तह जितेर जिल्लाको सबैभन्दा ठूलो दल बनेको…