२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

धुर्कोट सभा सुरु : पशुलाई सुत्केरी भत्तादेखि पर्यटन बर्षसम्म

शिवलाल सुवेदी, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको तेस्रो गाउँसभा सुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आर्थिक बर्ष २०७५÷७६ को लागि गाउँपालिकाका नीति तथा कार्यक्रमहरु गाउँसभामा पेश गरेका छन् । अध्यक्ष पोखरेलले गाउँपालिका भित्र आयोजना सञ्चालन गर्दा वातावरण संरक्षणको लागि ध्यान दिईने, हरेक आयोजनाहरु सञ्चालन गर्दा महिला मैत्री, बाल मैत्री, जेष्ठ नागरिक मैत्री…