२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

गुल्मीको मुसिकोटबाट भूमि प्रशासन सेवा सुरु

गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासकीय भवनबाटै नापी तथा भूमिप्रशासनसम्बन्धी सेवा औपचारिक रूपमा सुरु भएको छ । नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालनमा आएपछि जग्गा प्रशासनसम्बन्धी कामका लागि सदरमुकाम वा अन्यत्र धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य हुने भएको छ । भूमिप्रशासन सेवा सुरु भएसँगै आज आफ्नो कुल मन्दिरका लागि खरिद गरिएको जग्गा कुल उद्धार समितिका अध्यक्ष कर्ण जिसीका नाममा…