२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

शिवराज खुल्ला दिसा मुक्त घोषणा हुँदै

माधव बेल्वासे, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकालाई वैसाख भित्रमा खुल्ला दिसामुक्त घोषणा गर्ने नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वताउनुभएको छ । नगरको वडा नं ५ लाई सोमबार एक कार्यक्रमका खुल्ला दिसामुक्त वडा घोषणा कार्यक्रममा सम्वोधन गर्दै थारुले यस्तो वताउनु भएको हो । नगरले लिएको वैसाख भित्रमा नगरलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य अनुसार वडालाई घोषणा…