एजेन्सी । पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय प्रतिशतसम्म बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमले जनाएअनुसार पाकिस्तानमा पछिल्लो साता एक केजी टमाटरको मुल्य ३०० सय रुपयेभन्दा माथि पुगेको छ । पाकिस्तानको सरकारी तथ्यांकलाई उल्लेख गर्दै सञ्चार माध्यमले जनाएअनुसार दैनिक उपभोग्य वस्तुमध्ये ४३ प्रकारका सामानको…