मायादेवी अनलाइन, वाणगंगा । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले आउँदो सिजनमा किसानले प्रयाप्त रासायनिक मल पाउने दाबी गर्नुभएको छ । मल अभावको विषयमा चौतर्फि आरोप खेपिरहनुभएका मन्त्री खनालले आउँदो सिजनमा किसानहरुले भनेजति मल पाउने बताउनुभएको हो । नेकपा वाणगंगा नगर कमिटीले आज आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले मल अभाव भएकोमा…