गुल्मी । गुल्मीमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार सञ्चालनमा ल्याइएको हो । हाटबजार सञ्चालन गर्न भन्दै बिगत ७ वर्षदेखि निर्माण कार्य थालिएको पशु तथा कृषि उपज संकलन केन्द्र, शीत भण्डार र हाटबजार आइतबार एकैसाथ उद्घाटन गरिएको छ ।…