१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

तीन महिनामा ५० हजार टन मल आउने, सम्झौतामा भयो हस्ताक्षर

काठमाडौं । यूरिया मल आयात गर्न नेपाल सरकार र बंगलादेश सरकारबीच सम्झौता भएको छ । नेपालको कृषि समाग्री कम्पनी र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनबीच नेपालले ५० हजार टन मल आयात गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सो परिमाणको दाना मल बल्क र कार्गो गरी २ तरिकाले ४ लटमा आयात हुनेछ । ब‌ंगलादेशको कर्नाफुली फर्टिलाइजर…