१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

अनुदानको मलमा सहकारी कै रजाई !

मायादेवी अनलाइन, तौलिहवा । बिगत लामो समय देखि कपिलवस्तुमा मलको हाहाकार छ । जिल्ला कै प्रमुख बालिकारुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर कृषकहरु छटपटाई रहेका छन् । सप्रीरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राबिधिकहरु बताउँछन । सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकेको छैन् । माग धैरै भएपनि…