बुटवल । खेतीमा आकर्षित गरेर उत्पादकत्व वृद्धि गर्न बुटवलका कृषकलाई निःशुल्क धानको बिउ वितरण गरिएको छ । बुटवल-१७ स्थित मोतीपुरमा रहेको सिम्रिक कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा उपमहानगरपालिकाले २ सय १ किसानलाई विभिन्न प्रकारका धानको बिउ वितरण गरिएको हो । प्रत्येक किसानलाई ७ किलोग्रामका दरले करिब तीन लाख ४६ हजार एक सय १८ रुपैयाँ बराबरको…