२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

सुगर मिल नहुँदा उखु किसान मारमा, मौकाको चौका उठाउँदै सख्खर उद्योग

अराज सिंह बेल्वासे, चन्द्रौटा । लामो समय देखि कपिलवस्तुको पश्चिमी क्षेत्रमा सञ्चालित सुगर मिल अन्यन्त्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन । गत बर्षको उखु सिजनमा सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । यहाँका उखु किसान गत बर्ष देखि नै मारमा पर्दै आएका छन । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर)…