१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

लुम्विनी एक्स्पोमा ओइरिए दर्शक, आयोजकलाई थेग्नै गाह्रो !

बुटवल । पुष ५ गतेदेखि सञ्चालित लुम्विनी एक्स्पो–२०७५, अन्तराष्ट्रिय व्यापार मेलामा शनिवार मेलास्थलमा दर्शकहरुको ओइरो लाग्यो । शनिवार सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको थियो । मेला सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन एक्स्पो अवलोकन गर्न टिकट खरिद गरि तथा कार्ड र पासमार्फत हजारौ दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । रुपन्देही…