कपिलवस्तु ।नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको प्रथम अधिवशेनले रबिन्द्र पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप–सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धु्रब भुसाल, सह कोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत निर्वाचित हुनभएको छ भने अन्य सदस्यहरुमा निर्वाचित भएका छन् । महासंघको विधान…