१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

सुपारी–केराउ आयात गर्न अर्थ मन्त्रालयले दियो राय

काठमाडौँ ।परिमाणात्मक बन्देज लगाएका वस्तुहरूमा चालु आर्थिक वर्षको लागि आयात प्रक्रिया सुरु गर्न लागिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बन्देज लगाइएको वस्तुहरू चालु आर्थिक वर्षमा समेत आयात गराउने बाटो खोल्न लागेको हो। सुपारी, केराउ, मरिच र छोकडाको दुई वर्षदेखि कार्यविधि बनाएर उत्पादनमूलक उद्योगलाई मात्रै आयत गर्ने दिइने व्यवस्था गरिएको थियो। यो वर्षको लागि पनि…