१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

सञ्चालनमा आयो बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी

मायादेवी अनलाइन, तौलिहवा ।जिल्ला सदरमुकाम तौलिहवाको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनः सञ्चालन गरिएको छ। ढाई बर्षदेखि बन्द रहेको सहकारीले मंगलबारबाट फेरि आफ्नो सेवा शुभारम्भ गरेको हो। रकम अपचलनका कारण बन्द रहेको सहकारीको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रिबन काटेर सेवा शुभारम्भ गरेका थिए। सो अवसरमा उनले सहकारीले सेवा शुभारम्भ गरेकोमा बधाई दिँदै…