मायादेवी अनलाइन, जितपुर । वजाज डिस्कवर माईलेज च्याम्पियन कन्टेस्ट हुने भएको छ । पेट्रोलको मुल्य अत्याधिक वृद्धि भएसंगै तराई भेगमा कम सि.सि. भएका मोटरसाईकल अत्याधिक मात्रामा रुचाईने गरिएकोमा वजाज कम्पनीले वजाज माईलेज च्याम्पियन आयोजना गर्ने तौलिहवामा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । यहि भदौ १२ गते बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदान तौलिहवा कपिलवस्तुमा…