१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

रूपन्देहीमा ५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण

भैरहवा ।स्थानीय तह निर्वाचनका लागि फरकफरक रकम तोकिए पनि रूपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रूपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम तिलोत्तमा नगरपालिकाको जेठ १३…