काठमाडौं ।नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला २०० रूपैयाँले उकालो लागेर ९४ हजार ६०० रूपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ छ। अघिल्लो दिन…