२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तोलामा ९२ हजार पुग्यो सुनको मूल्‍य

काठमाडौं । छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्‍य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ५१ हजार पँच…