मायादेवी अनलाइन, वाणगंगा ।वाणगंगा नगरपालिकाकै सवैभन्दा पुरानो सहकारी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले आफनो २२ औं स्थापना दिवस मनाएको छ । २०५५ साल वैशाख १ गते स्थापना भएको सिद्धार्थ सहकारीले २२ औं स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न गरेको छ । २०७८ सालको नयाँ वर्ष संगै सहकारीले आफना सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरेको छ ।…