काठमाडौं । बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्यबिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९१…