२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं ।बिहीवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीवार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । बिहीवार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीवार चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार…