२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढ्यो

काठमाण्डौ ।सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ । अस्ति आइतवार तोलामा ८…