१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

प्राथमिकताको आधारमा सबैलाई खोप उपलब्ध गराउछौँः अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोप सबैलाई उपलब्ध गराउने बताउनुभएको छ ।शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताउनुभएको हो ।‘हामी खोप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ, सबै लक्षित समुदायमा खोप पुर्‍याउछौँु, उहाँले…