मायादेवी अनलाइन, चार नम्बर ।कपिलवस्तु उद्योग वाणिज्य संघले माघ १५ गते भित्र मातहतका सबै ब्यवसायको नविकरण गर्न आग्रह गरेको छ । माघ २३ र २४ गते संघको १४ औँ साधारण सभा तथा ७ औँ अधिवेशन हुने भएको हुँदा सूचना नै निकालेर समयभित्र व्यवसाय नविकरण गर्न भनेको हो । यो समयावधिभित्र कुनै पनि उद्योग, ब्यवसाय र…