काठमाण्डौ ।सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । भाउ घटेर आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको भाउ आज फेरि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन…