२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सुनचाँदीको भाउ स्थिर

काठमाण्डौ । हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ आज स्थिर छ । सुन आज पनि हिजो जस्तै तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो । मंगलबार सुन तोलामा ९४ हजार एक सय रुपैयाँ थियो भने…