१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

उद्योग वाणिज्य महासंघको चुनाव आजः प्रधान र ढकालमा कसको पल्लाभारी ?

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । महासंघको ५४ औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाण्डौका…