२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोभिडका कारण मारमा परेको अर्थतन्त्र माथी उकास्न उम्मेदवारी : जम्शेर अलि मियाँ

मायादेवी अनलाइन, कपिलवस्तु । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जम्शेर अलि मियाँले कोभिड १९ को महामारीबाट मारमा परेको अर्थतन्त्र माथी उकास्न महासंघमा आफनो उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले कोभिड १९ का कारण उद्योग व्यवसाय आक्रान्त भएको बताउदै आफु महासंघमा पुगेपछि उद्योगमैत्री निति निर्माण बनाउन विशेष भूमिका खेल्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश तर्फबाट नेपाल…