सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ मा रु. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ। रु. ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ रु. नौ अर्ब १२ करोड ७२ लाख २४…