१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सुन तोलाको एक लाख नजिक, चाँदीको भाउ थोरै घट्यो

काठमाडौं । सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ । आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार…