काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरिएको छ । आगामी आर्थिक वर्ष २०७७-७८ का तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म थपिएको जानकारी दिए ।कोभिड १९ को कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्नरसञ्चालन हुन नसकेको अवस्थामा…