२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

हरियो तरकारी टोलटोलमा

लुम्बिनी । लकडाउनका कारण बजारमा ताजा र हरियो तरकारी अभाव हुने धेरैलाई डर थियो । अर्कातिर कोरोना संक्रमणको जोखिमी समयमा भारतीय तरकारी आउने डरले उपभोक्ता खरिद गर्न समेत हिचकिचाउने गरेको अवस्थामा भैरहवामा टोलटोलमै ताजा तरकारी उपलब्ध गराइएको छ । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्वार्थनगर नगरपालिकाको समन्वय तथा जनउत्थान बचत…