२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७ औँ गभर्नर

काठमाडौँ । सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरमा नियुक्त गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए। भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए।हालका…