२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बारीमै कुहिन थाल्यो तरकारी

भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउन समस्या भएपछि उनीहरु मर्कामा परेका हुन् । सानो बजार क्षेत्रका कारण उत्पादित तरकारीले बजार नपाएपछि व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित बनेका हुन् । स्थानीय हाटबजारहरु बन्द भएपछि किसानको…