२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कार्की कम्प्लेक्स चार नम्बरमा ABC मोबाइल, छोटो समयमा ग्राहकको मन जित्यो

मायादेवी अनलाइन, बाणगंगा । चार नम्बरकै सुविधा सम्पन्न कार्की कम्प्लेक्समा खुलेको ABC मोबाइल सेन्टरमा ग्राहकको भीँड लाग्न थालेको छ । कम्प्लेक्स सुरु भएसंगै सुरु भएको एबिसि मोबाइल एण्ड आइटी सोलुसनमा छोटो समयमा ग्राहकले विश्वास गरेका कारण भीँड बढेको प्रबन्धक नारायण पाण्डेले बताउनु भयो । जिल्लाकै सुन्दर नगरी बाणगंगामा राम्रो र गुणस्तरीय मोबाइल र आइटी सम्बन्धि…