मायादेवी अनलाइन, वाणगंगा । एक विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस प्यानल विजयी भएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० स्थित कामता माध्यमिक विद्यालय करेलियाको व्यवस्थापन समितीको निर्वाचन चुनावबाट भएको हो । सोमबार भएको निर्वाचनमा नेपाली काँग्रेसले अगाडी सारेको प्यानल बिजयी भएको छ । वाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिमबहादुर जिसीको संयोजनमा सोमबार सम्पन्न…