सिर्जना पौडेल, कपिलबस्तु । कपिलबस्तुको बाणगंगा ८ चप्परगाउँमा रहेको सूर्याेदय आधारभुत विद्यालयमा विद्यार्थी पूर्नमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पूर्व शिक्षक विद्यार्थी पूर्नमिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम पूर्व विद्यार्थी पूर्नमिलन समिति कृष्ण अधिकारीको अध्यक्षता,समाजसेवी नाथुराम थारुको प्रमुख आतिथ्यता ,त्यसैगरी…