२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कपिलवस्तुमा यस वर्ष ७८ जना विद्यार्थी एसईइबाट बंचित

कपिलवस्तु । यस बर्ष चैत १० गतेबाट संचालन हुने एसइइमा कपिलवस्तुमा ७८ जना बिद्यार्थी परीक्षा दिन बाट बंचित भएका छन् । शिक्षा नियमावली अनुसार परीक्षा शुल्क र बिद्यालयमा नियमित अनुपस्थित भए पछि ती बिद्यार्थीहरु एसईई परीक्षा दिन नपाउने भएका हुन । अभिभाव र बिद्यार्थीको लापरबाहीले उनीहरु परीक्षाबाट बंचित बनेको शिक्षा कार्यालयले बताएको छ । बिद्यालयमा…