अजय मिश्र, कृष्णनगर । एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुको विस्तारित बैठक कृष्णनगरमा बसेको छ । बैठकले शिक्षक संगठनको सदस्यता चैत्र मसान्त सम्म नविकरण गर्नु पर्ने निर्णय गर्दै उक्त नविकरणका लागि विभिन्न नगरपालिका र गाउँपालिकामा जिम्मेवारी वाडँफाँड गरेको छ । साथै बैठकले सुवास कोहारलाई जिल्ला कार्य समितीको जिम्मेवारी दिएको छ । कृष्णनगर नगरपालिका वडा नं.…