२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

हिलवर्ट बोर्डिङ स्कूलले यसरी मनायो बार्षिक उत्सव (फोटो फिचर)

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नपा -२ पिपरा स्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूलले आफ्नो १० औं बार्षिक उत्सव मनाएको छ । मंगलबार एक भव्य समारोहका बीच प्रदेश सांसद विष्णु पन्थीले बार्षिक उत्सवको उद्घाटन गर्नुभएको हो । यस्तो थियो बार्षिक उत्सवको कार्यक्रम